PRT को प्रिभिजिट

सप्तगण्डकी क्याम्पसमा PRT को प्रिभिजिट

प्रा.डा. शिवकुमार राईको नेतृत्वमा यही असार १९, २० र २१ गते क्याम्पसको QAA प्रक्रिया अन्तर्गत Peer Review Team को प्रि–भिजिट सम्पन्न भयो । उक्त टिममा UGC को QAA विभाग प्रमुख प्रा.डा. श्याम लोहनी र नारायण भण्डारीको समेत सहभागिता रहेको थियो ।