056493754
Downloads

छैठाैं क्याम्पस सभा सम्पन्न ।

छैठाैं क्याम्पस सभा सम्पन्न ।

Jul 03, 2025

२०४५ सालमा जनस्तरबाट स्थापना भएकाे यस सप्तगण्डकी बहुमुखी क्याम्पस, भरतपुर, चितवनकाे छैठौँ क्याम्पससभा विभिन्न निर्णय गर्दै २०८२।०३।१५ गते आइतबार सम्पन्न भयो। सभाले सञ्चालक समितिकाे २०८२ जेठ २ गतेकाे सिफारिस अनुसार क्याम्पस सञ्चालक समितिकाे अध्यक्षमा शिक्षाप्रेमी, समाजसेवी श्री रामचन्द्र अधिकारीलाई नियुक्त गर्ने निर्णयलाई अनुमोदन गरेको छ । उक्त सभाले सञ्चालक समितिका सदस्यहरुमा पूर्व क्याम्पस प्रमुख श्री बालकृष्ण पौडेल, श्री मधुर नेपाल, श्री निरञ्जन न्यौपाने, श्री ऋषि रेग्मी र श्री दिलिप पौडेललाई सर्वसम्मत चयन गरेकाे छ । उक्त सभाले क्याम्पस प्रमुख श्री खिमलाल दाहालले प्रस्तुत गर्नुभएकाे अार्थिक वर्ष २०८१।०८२ काे वार्षिक प्रतिवेदन, २०८०।०८१ काे लेखापरिक्षण प्रतिवेदन, २०८२।०८३ काे कार्यक्रम तथा बजेट र २०८१।०८२ मा सञ्चालक समितिबाट भए गरेका निर्णयहरू अनुमाेदन गरेकाे छ ।

छैठाैं क्याम्पस सभाका केहि झलकहरूः

smc logo
Saptagandaki Multiple Campus (SMC), established in 1988 (2045 BS), is a leading community campus affiliated with Tribhuwan University. It is situated at Bharatpur Metropolitan Ward No 10, Chitwan in the Bagmati Provience of Nepal.

Inquiries

Bharatpur-10, Chitwan, Nepal
056493754
Copyright 2026 Saptagandaki Multiple Campus.
powered by: Dream Tech Nepal (P) Ltd.
menu-circlecross-circle linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram